बाटो विस्तारले ढलेका रुखहरुको व्यवस्थापन अलपत्र, D.F.O.भन्छन् सडकले नै व्यवस्थापन…
access_time १८ असार २०७७, 1:00 am
असार १८, जनता भ्वाइस संवाददाता, रामेछापरामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं. ४ पकरवासमा रहेको सल्लेनी सामुदायिक वनमा सडक कालोपत्रे गर्नका लागि विस्तार गर्ने प्रयोजनका कारण त्यहाँको सल्लाका रुखहरु बेवारिसे भएका छन् । सडक विस्तार तथा…