ओझेलमा परेको तिल्केस्थान डाँडो

access_time ३१ भाद्र २०७७, 8:38 am

नेपालमा अहिलेसम्म कतिपय ऐतिहासिक, प्राकृतिक, कृतिम क्षेत्रहरू ओझेलमा परेका या धेरैलाई थाहा नभएका पनि छन् । यसलाई खोजी गर्नेे काम धेरै बाँकी रहेका देखिन्छन् । त्यस्ता हजारौं, लाखौं मध्येका रामेछाप, भलुवाजोरको यो “तिल्केस्थान डाँडो (थुम्को)”…

संस्कारी बुहारी खोज्ने घरमा छोरालाई संस्कार किन सिकाइएन ?

access_time ३० भाद्र २०७७, 5:50 am

यस वर्ष पनि विस्तारै मंसिर महिना आउँदैछ, अबको दुई महिना पछि मसिंरले चर्चा पाउँदैछ ।मसिंर महिना विशेषतः लगनको महिना पनि भन्ने गरिन्छ । विवाह गर्न उत्तम ठानिएको महिना पनि । कतिको चाहिँ दिल र दिमाग…

‘हिसी’ हराएको राजनीति

access_time २८ भाद्र २०७७, 2:55 pm

मानिसको मुहारमा सबैभन्दा अनिवार्य तत्व भनेकै हिसी हो । जतिसुकै सुखी र खुसी मानिस भए पनि उसको अनुहारमा हिसी छैन भने त्यस्तो अनुहारको कामै छैन । अनुहारको चमक हिसीले नै ल्याउने गर्छ । मुहारमा हिसीको…

ट्रक साहित्यमा प्रेम र देशप्रेम

access_time १० भाद्र २०७७, 1:38 pm

‘हाम्रो देश नेपालमा हिमाल छ ताल छ ।बुद्ध जन्मेको यो देशमा बुद्धिको अनिकाल छ ।’ – यो त्यही सायरी हो । जुन कुनै ट्रकको पछाडिपट्टि लेखिएको थियो र जसमा कवि तथा गजलगो सुविद गुरागाईंका सिर्जनात्मक…

फेसबुकमा किन छाडा बन्दै आजका पुरुष ? के यहि पुरुषार्थ…

access_time ५ भाद्र २०७७, 2:38 pm

लेखिका : सम्झना श्रेष्ठ पछिल्लो पुस्ताको दैनिकि सामाजिक संजालमा चुर्लुम्मै डुबेको छ, भन्दा फरक नपर्ला । फेसबुक अकाउन्ट नहुने, टिकटक नचलाउने मान्छे पाउन मुस्किल छ । बच्चा जन्मेपछि उसको नामको फेसबुक अकाउन्ट खोलेर उसका हरेक…

तिजमा माइतजान ‘वडाध्यक्ष’सँग अनुमति लिनुपर्ने अवस्था

access_time ५ भाद्र २०७७, 1:48 am

समय सधैँ उही रफ्तार र तालमा अघि बढ्दैन । गत साल हिन्दू नारीहरूले मनाउने महान् चाड तीजमा दर खान र कम्मर भाँचीभाँची नाच्नका लागि असारदेखि नै राजधानीका महिला दिदीबहिनीहरूको तँछाड र मछाड हुन्थ्यो ।पार्टी प्यालेसहरू…

विगत् र वर्तमानको तीज अनि दर

access_time ४ भाद्र २०७७, 12:48 pm

लेखिका : सानु शाही ठकुरी हिन्दू नारीहरूको महान् चाड हरितालिका अर्थात् तीज । यसको, पौराणिक, धार्मिक र साँस्कृतिक महत्व आफ्नै प्रकारको रहेको पाइन्छ । हिन्दू धर्मशास्त्र अनुसार हिमालय पुत्री पार्वतीले महादेवलाई स्वामी बनाउन पाऊँ भनी…

समस्त आमाबाबुको सम्झनामा

access_time ३ भाद्र २०७७, 4:26 pm

मातृ देवो भव ः पितृ देवो भवःअर्थात् आमा, बुवा दुबै भगवान समान हुन् । कुशे औंसी लाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरियो, गुरु पूर्णिमामा गुरुको सम्झना…

बाबुकाे मुख हेर्न पर्खिएका वर्ष दिन

access_time ३ भाद्र २०७७, 1:28 pm

लेखिका : सानु शाही ठकुरी हुन त म शास्त्रको कुरामा पोख्त छैन । मैले यि धर्तीमा पहिलो चोटी आँखा खोले र बाबा आमा भन्न सिके त्यहीँ बेलादेखि भण्डारी थर भएको मेरो हजुरबुवाले पुज्नु हुने पण्डित…

युवालाई काम र वृद्धलाई आराम दिने बेला भयो

access_time २ भाद्र २०७७, 4:16 pm

संसारमा १६ देखि ४० वर्ष बीचको उमेरका मानिसलाई युवा भनिन्छ । सिद्धान्तमा हामीकहाँ पनि त्यही हो तर व्यवहारमा भने धेरै अन्तर रहेको पाइन्छ । राजनीतिमा भने युवापुस्ताले नेपालमा प्रायः कहिल्यै चान्स पाएको छैन । दृष्टांशमा…

भर्खरै प्रकाशित