फागुन २ गतेसम्म प्रतिनिधि सभा बैठक स्थगित


२६ माघ, काठमाण्डौ ।
सरकारको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ । सत्तारुढ दलमै एमसीसी विवाद बढेपछि प्रतिनिधिसभाको आज बोलाइएको बैठक स्थगित गरिएको हो ।

संसद् सचिवालय स्रोतका अनुसार बैठक आगामी फागुन २ गते दिउँसो १ बजे बस्ने भएको छ । एमसीसी संसदबाट अनुमोदन गर्नका लागि अमेरिकाले दिएको डेडलाइन सकिन लाग्दा सरकार त्यसलाई संसदबाट पारित गर्न दबाबमा रहेको छ ।

तपाईको प्रतिकृया दिनुहोस्