Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राजासाब सार्वजनिक

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, मनोरञ्जन, समाचार
0
राजासाब सार्वजनिक
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । लोकगितहरूको भिडमा अर्को एउटा लोक गीत “राजासाब” सार्वजनिक भएको छ । गीतमा आवाज देवी खड्का र गायक असिमकुमार कटुवालको रहेको छ ।

राजासाबमा सर्जक बिनोद ढकालको शब्द तथा गायक कटुवाल कै थेगो रहेको छ । त्यस्तै गीतको संगित भने सुरज बुढाथोकीको रहेको छ ।

गीतको भिडियोमा अभिनय भने महेन्द्र गौतम र अप्सरा कार्कीको रहेको छ । गीतको निर्देशक खमेश श्रेष्ठले गरेका छन् भने गीत असिमकुमार कटुवालकै अफिसियल युट्युव च्यानलमा हेर्न सकिन्छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

प्रधानमन्त्री कृषीको कामले आलू जोनका किसान खुसि

Next Post

भनसुनले दोषी कारबाहीबाट बच्न सक्दैन- डिएसपी थिङ (भिडियो सहित)

Next Post
भनसुनले  दोषी कारबाहीबाट बच्न सक्दैन- डिएसपी थिङ (भिडियो सहित)

भनसुनले दोषी कारबाहीबाट बच्न सक्दैन- डिएसपी थिङ (भिडियो सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.