Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लकडाउनमा यसरी गरौँ मोटरसाइकलको संरक्षण

जनता भ्वाइस by जनता भ्वाइस
May 7, 2020
in जनता स्पेसल
0
लकडाउनमा यसरी गरौँ मोटरसाइकलको संरक्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
बैशाख २५,

काठमाण्डौ । कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले गएको चैत ११ गतेदेखि एक हप्ताको लागि गरेको लकडाउन बढिरहेको छ ।
दोस्रो पटक २५ गते खुल्ने गरी लकडाउन लम्बियो तर कोरोनाको सङ्क्रमण र जोखिम दिनानुदिन बढ्दै गएपछि फेरि जेठ ५ गतेसम्म लकडाउन लम्बिएको छ ।

अहिले देशभर अत्यावश्यकबाहेक सार्वजनिक र व्यक्तिगत गाडी चलेका छैनन् । लामो समयसम्म नचलाइ राख्दा गाडी, मोटरसाइकलमा समस्या आउन सक्छ । त्यसैले गाडीलाई लामो समय रोकेर राख्दा गाडीको राम्रो हेरचाह गर्नुपर्छ ।

मोटरसाइकल लामो समय नचलाइ ध्यान दिनुपर्ने कुराहरु

  • लामो समय रोकेर राख्नुपर्ने हुनाले सुरक्षित स्थानमा पार्किङ गर्ने र सकेसम्म छोपेर राख्ने
  • ह्यण्डल, सेफ्टी लक लगाउने
  • मोटरसाइकललाई २/३ दिनको फरकमा १५–२५ मिनेटका लागि स्टार्ट गर्ने
  • २/३ दिनमा थोरै चलाउन मिल्छ भने चलाउने, यसले ब्याट्री चार्ज हुन र आवश्यक पार्टपुजामा ओयलिङको लागि मद्दत गर्छ
  • लामो समय रोकेर राख्दा डबल स्टाण्डमा राख्ने, यसले गर्दा मोटरसाइकल लड्ने सम्भावना कम हुन्छ
  • लामो समयका लागि नचलाइ राख्दा ब्याट्रीमा समस्या आउने हुँदा ब्याट्रीको कनेक्सन छुटाएर राख्ने
  • बेलाबेलामा सफा गरिराख्ने
  • चेन, क्लच, ब्रेक, तारलगायतका पार्टपुर्जामा ग्रिजिङ गरिराख्ने
  • टायरको अवस्था र त्यसमा भएको हावाको मात्राको बारेमा बुझ्ने / ujyaaloonline/फोटो : फाइल

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सांसदहरुको कोरोना परीक्षण सम्पन्न, आजै रिपोर्ट आउने

Next Post

आजदेखि काभ्रेका सबै नाका बन्द

Next Post
आजदेखि काभ्रेका सबै नाका बन्द

आजदेखि काभ्रेका सबै नाका बन्द

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.