Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

वायव्य दिशाको पवन (कविता)

जनता भ्वाइस by जनता भ्वाइस
October 30, 2020
in साहित्य
0
वायव्य दिशाको पवन (कविता)
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नवीन मनाेहर

जंगलमा
पशुहरूको बैठक बसेको थियो
जहाँ साकाहारी
र मांसाहारी
सबै सबै थिए,

सहरमा वातावरण संरक्षणबारे
वृहत् राउण्ड टेबल मिटिङ् आयोजना भयो
त्यहाँ सबै सबै थिए
तर चेतनाका बाहक
पत्रकारहरूलाई निषेध गरिएको थियो,

तुलना गर्दा के पाइयो भने
जंगलमा वायव्य दिशाको पवन बहेको रहेछ
सहरमा अनुकूल हावा बग्दो रहेछ ।

मन्थली, रामेछाप

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

र्‍यापर भिटेनको ‘पारा’ र सरकारको ‘पारा’

Next Post

जगदीश दाइ सँगको सिकाइ

Next Post
जगदीश दाइ सँगको सिकाइ

जगदीश दाइ सँगको सिकाइ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.