Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नयाँ गोरख गणले बनायो अक्सिजन सहितको आईशलेसन

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार
0
नयाँ गोरख गणले बनायो अक्सिजन सहितको आईशलेसन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, बैशाख ३० ।

रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ६ खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा नयाँ गोरख गणले अक्सिजन सहितको सात बेडको आइसोलेसन निर्माण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापको रोहबरमा नयाँ गोरख गण रामेछापका सह-सेनानी लिला बहादुर तामाङको नेतृत्वमा टोलीले आइसोलेसन बनाएको हो।

कोरोना भाईरसको यो महामारीमा नयाँ गोरख गणले बनाएको यो अक्सिजन सहितको आईशोलेसनले नागरिकहरूलाई ठुलो सहयोग पुगेको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सिस्नु मौलायो गंगालालको जन्मघरमा, बढेन पार्कको काम अगाडी

Next Post

टिपरको ठक्करबाट दोलखाका एक युवकको मृत्यु

Next Post
टिपरको ठक्करबाट दोलखाका एक युवकको मृत्यु

टिपरको ठक्करबाट दोलखाका एक युवकको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.