जेठ १ रामेछाप
रामेछापको लिखु तामाकोशी गाउपालिकाका ५३ वर्षको पुरुषको कोरोनाका कारण मृत्यु भएको छ।
रामेछाप जिल्ला अस्पतालको आइशोलेसनमा उपचाररत पुरुषको आज दिउँसो २:३० मा मृत्युु भएको अस्पतालले जनाएको छ।
यो सँगै रामेछापमा कोरोना संक्रमणका कारण मृत्यू हुनेको संख्या २ पुगेको छ ।