Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालमा दुइ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि

जनता भ्वाइस by जनता भ्वाइस
May 12, 2020
in समाचार
0
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
वैशाख ३०,

रामेछाप । नेपालमा दुइ जना पत्रकारलाई कोरोना भाइरस संक्रमण भएको छ । पर्सा जिल्लामा आज पुष्टि भएका ३९ जना मध्ये २ जना पत्रकार भएको पाएको हो ।

आज दिउँसो विभिन्न जिल्लामा गरि ५७ जनमा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै नेपालमा संक्रमितको संख्या १ सय ९१ जना पुगेको छ ।

नारायणी अस्पतालमा ४ जना पत्रकारहरुमा गरिएको परिक्षणका क्रममा २ जना पत्रकारमा कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. मदन उपाध्यायले बताउनुभयो ।

पत्रकारहरु यो महामारीको समयमा उच्च जोखिम मोलेरै रिपोङि गरी रहेका छन् । विश्वका अन्य मुलुकमा पनि पत्रकारहरुलाई कोरोना  भएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । फाइल फोटो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

खाँडादेवीमा असारभित्रै नमुना माझी बस्ति बन्ने

Next Post

नर्स दिवसकै दिन नेपालमा नर्समा पनि कोरोना संक्रमण पुष्टि

Next Post
नर्स दिवसकै दिन नेपालमा नर्समा पनि कोरोना संक्रमण पुष्टि

नर्स दिवसकै दिन नेपालमा नर्समा पनि कोरोना संक्रमण पुष्टि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.