Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नर्स दिवसकै दिन नेपालमा नर्समा पनि कोरोना संक्रमण पुष्टि

जनता भ्वाइस by जनता भ्वाइस
May 12, 2020
in समाचार
0
नर्स दिवसकै दिन नेपालमा नर्समा पनि कोरोना संक्रमण पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
बैशाख ३०,

रामेछाप । नेपालमा एक स्टाफ नर्समा पनि कोरोना पुष्टि भएको छ । आज कपिलवस्तु जिल्लाको तौलिहवा अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षणका लागि पठाइएकोमा उनमा संक्रमण पुष्टि भएको रिपोर्ट आएको जानकारी दिनुभयो । आज त्यहाँ ८ जनामा उनी २५ वर्षीया नर्स एक रहेको उहाँको भनाइ छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपालमा दुइ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि

Next Post

कोरोना संक्रमितको संख्या २०८, आजै ७४ जनामा पुष्टि

Next Post
दुईजना कोरोना संक्रमित थपिए, ५९ पुग्यो संख्या

कोरोना संक्रमितको संख्या २०८, आजै ७४ जनामा पुष्टि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.