Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

२१७ जना कोरोना स‌क्रमण पुगे, आजबाट के गर्न पाइदैन हेर्नुस्

जनता भ्वाइस by जनता भ्वाइस
May 13, 2020
in समाचार
0
सेनालाई सुरक्षाको जिम्मा, प्रहरीलाई सीमामा खटाइने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
वैशाख ३१,

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ । गत मंलबार एकै दिन ८३ जना नयाँ संक्रमित थपिएका हनु । गत सोमबारसम्म नेपालमा संक्रमितको संख्या निकै कम फेला पर्दै आएकोमा मंगलबारबाटै एकै दिन ५० भन्दामाथी संक्रमित थपिएका हुन ।
मंगलबार एकैदिन पहिलो जानकारीमा ५७ जना र दोस्रो जानकारीमा २६ जनाको रिपोर्ट पोजेटिभ आएको राष्ट्रि जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लोपटक कोरोना संक्रमण पुष्टि हुनेमा १८ जना पर्साका, महोत्तरीका २ जना, धनुषाका २ जना, भक्तपुरका २ जना काठमाडौंका १ र सर्लाहीका एक जना छन् । उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको र स्वस्थ्य सामान्य रहेको मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
नेपालमा हालसम्म ३३ जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै एकै दिन संक्रमित थपिएसंगै सरकारले बन्दाबन्दिलाइ पुन कडाइ गरेको छ । एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने भएको छ । यस अघि दिदै आइएको अन्लाइन सवारी पास पनि आजबाट लागुहुने गरि लागुनहुने भएको छ ।

  • स्वस्थ्य मन्त्रालयको जानकारी
  • गृह मन्त्रालयको सुचना

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

दोलखाको जुगु केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प

Next Post

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

Next Post
नेकपा स्थायी कमिटी बैठक आज बस्दै

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...