Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

जनता भ्वाइस by जनता भ्वाइस
May 13, 2020
in समाचार
0
नेकपा स्थायी कमिटी बैठक आज बस्दै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
वैशाख ३१,

रामेछाप । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । पार्टीभित्र चलेको विवादका कारण यसअघि रोकिएको बैठक आजदेखि सुरु हुने नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

बैठकमा पार्टी भित्रको आन्तरिक विवादभन्दा पनि सीमा समस्या, बजेट र नीति तथा कार्यक्रममाथि छलफल गरिने पौडेलको भनाइ छ । नेकपाका दुई अध्यक्षबीच स्थायी कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन र कार्यसूचीमा सहमति बन्न नसक्दा गत २५ वैशाखमा बस्ने भनिएको स्थायी कमिटी बैठक आन्तिममा आएर स्थगित गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यादेश ल्याएपछि नेकपामा चर्किएको विवादमाथि छलफल गर्न वैशाख १० गते नेकपाका २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयसामु तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

२१७ जना कोरोना स‌क्रमण पुगे, आजबाट के गर्न पाइदैन हेर्नुस्

Next Post

विश्वभर कोरोना : ४२ लाख ५५ हजार संक्रमित, ३ लाख नजिक मृतकको संख्या

Next Post
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित

विश्वभर कोरोना : ४२ लाख ५५ हजार संक्रमित, ३ लाख नजिक मृतकको संख्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.