Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालमा कोरोनाका कारण आज एक व्यक्तिको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
May 25, 2020
in जनता स्पेसल, समाचार
0
नेपालमा कोरोनाका कारण आज एक व्यक्तिको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेष्ठ ०७,
काठमाडौं । कोरोनाका कारण नेपालमा तेस्रो व्यक्तिको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोराना संक्रमितको मृत्यु भएको छ । गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते अस्पतालमा भर्ना भएका थिए।

सोमबार मात्रै उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । यस अघि सिन्धुपाल्चोककी एक महिला र बाँकेके एक पुरोषको कोरोनाबाट मृत्यु भएको थियो । फोटो : google

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना पुष्टि भएका रामेछापका पुरुषको पहिचान खुल्यो : खाँडादेवी राकाथुमका स्थानिय भएको पुष्टि

Next Post

रुखमा चढ्दा पनि नेटवर्क नभेटिने गाउँमा अनलाइन शिक्षा सम्भव छ त?

Next Post
रुखमा चढ्दा पनि  नेटवर्क नभेटिने गाउँमा अनलाइन शिक्षा सम्भव छ त?

रुखमा चढ्दा पनि नेटवर्क नभेटिने गाउँमा अनलाइन शिक्षा सम्भव छ त?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.