Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज विश्व वातावरण दिवस : प्रकृतिको नैसर्गिक व्यवस्था प्रतिकूल गर्ने मानविय गतिविधी नगर्न प्रधानमन्त्रीको आह्न

Milan Ghimire by Milan Ghimire
June 5, 2020
in जनता स्पेसल, समाचार
0
जातिय हिंसा गर्ने सबै अपराधीलाइ राज्यले कानुनी दायराम ल्याउछ : प्रधानमन्त्री ओली(पूर्णपाठ)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २३

काठमाडौं । आज विश्व वातावरण दिवस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिको नैसर्गिक व्यवस्था प्रतिकूल रहने मानवीय क्रियाकलापले उत्पन्न हुने रोग र महामारीबाट अहिले संसार प्रभावित बनेको बताएका छन् । शुभकामना सन्देश जारी गर्दै ओलीले प्रकृतिकको संरक्षणमा जोड्दिए । उनले यसको संरक्षणमा कञ्जुस्याइ गर्दा यसको दुष्परिणामस्वरुप पृथ्वीको वातावरण खल्बलिन पुगेको र अहिले विश्वभर कोभिड–१९ जस्तो महामारीले जनस्वास्थ्य र आर्थिक जीवनलाई खलल पुर्याएको बताए ।

उनले जैविक विविधताको संरक्षण र वातावरणको समुचित व्यवस्थापनका लागि ध्यान पुर्याउन सबै निकायसँग आग्रह आह्न गरे ।

शुभकामना सन्देशमा ओलीले वातावरणले जैविक विविधताको संरक्षणका साथै यससम्बन्धी अध्ययन, अनुसन्धान र व्यवस्थापनमा योगदान पुर्याउने सबै व्यक्तिलाई आआफ्नो जिम्मेवारी अझ सशक्त ढङ्गले अघि बढाउन प्रेरणा दिने विश्वास व्यक्त गरे ।

निरन्तर बढ्दो जनसङ्ख्याको चाप र विकासका क्रियाकलापको तीवृले असर पुर्याएकाले यसमा सबैको ध्यान जानुपर्ने उल्लेख गरे । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

जिल्लामै पहिलो पटक पत्रकारहरुको सामुहीक कोरोना बिमा

Next Post

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, आज एकको मृत्यु

Next Post
कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्कको संख्या ५ पुग्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, आज एकको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.