Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

१३ हजार ५ सय नाघ्यो कोरोना संक्रमितको संख्या : ३१६ जनामा पुष्टि

जनता भ्वाइस by जनता भ्वाइस
July 1, 2020
in समाचार, स्वास्थ्य
0
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १६,जनता भ्वाइस स‌म्वाददाता, रामेछाप

मंगलबार नेपालमा थप ३ सय १६ जनामा कोरोना पुष्टि भएको छ । जसमा ७१ जना महिला र ३ सय ४५ जना पुरुष रहेका छन् । देशभरी ३ सय १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित मिडिया ब्रिफ्रिङमा मन्त्रालयका प्रवाक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् । यससँगै संक्रमितको सख्ंया १३ हजार ५ सय ६४ पुगेको छ । जसमा १ हजार ६ सय ५७ जना महिला छन् भने बाँकी पुरुष छन् ।

त्यस्तै बितेको २४ घण्टामा देशका विभिन्न अस्पतालबाट ९ महिला र ५१ जना पुरुषसहित कुल ६० जना कोरोना संक्रमण बिरामी निको भएर घर फर्किएका छन् । यो संगै नेपालमा कोरोना जित्नेको संख्या ३ हजार १ सय ९४ जना पुगेको छ । जसमा २७७ महिला छन् बाँकी पुरुष छन् ।

मृत्कको संख्या २९ पुगेको छ । २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

वितेको २४ घण्टामा ५३ हजार ७० जना क्वारेन्टिनमा रहेको बताइएको छ ।

यो पनि पढनुस्
१३ हजार नाघ्यो कोरोना संक्रमितको सख्या : ४७६ जनामा पुष्टि

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

चीनमा पुनः अर्को भाइरस फेला पर्यो, महामारीको स्वरुप लिनसक्ने

Next Post

प्रचण्डले मागे ओलीको राजीनामा, झलनाथ र वामदेवको पनि समर्थन

Next Post
यस्तो निर्णय भयो नेकपा स्थायी कमिटीको

प्रचण्डले मागे ओलीको राजीनामा, झलनाथ र वामदेवको पनि समर्थन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.