Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रधानमन्त्रीले डाके आकस्मिक मन्त्रिपरिषद् बैठक

जनता भ्वाइस by जनता भ्वाइस
July 2, 2020
in समाचार
0
अहिलेकै अवस्थाको लकडाउन साउन ७ सम्म थप्‍ने निर्णय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १८,

काठमाडौं । आज मध्यान्ह १२ बजे आकस्मिक मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ  । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठक डाकेका हुन् । बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। 

उनको राजीनामा नेकपाकै शिर्ष नेताहरुले मागी रहेका बेला प्रधानमन्त्रीले आकस्मिक बैठक डाकेका हुन् ।

उनले २ दिन यता उनीनिकट मन्त्रीहरुसंग आन्तरिक छलफल गरि रहेका छन् । भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डालगाएतका नेकपाका नेताहरुले पनि आन्तरिक छलफल तिवृ पारेका छन् ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बाटो विस्तारले ढलेका रुखहरुको व्यवस्थापन अलपत्र, D.F.O.भन्छन् सडकले नै व्यवस्थापन गर्नुपर्छ (भिडियो सहित)

Next Post

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्ती

Next Post
आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्ती

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्ती

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.