Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सरकारलाई बहुमत पचेन, संघीयता गुम्ने खतरा – बाबुराम

Milan Ghimire by Milan Ghimire
July 2, 2020
in समाचार
0
सांसद विकास कोषको रकम खारेज गरौं -बाबुराम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १८,

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम बट्टाराईले नेपाल कम्युनिष्ट पार्टीलाई दुईतिहाइको बहुमत नपचेको बताएका छन् । बिहिबार सामाजिक संजालमा आफ्नो धारणा लेख्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपति विद्यदेवी भण्डारीले संसद बजेट अधिबेशन अन्त्य भएको बताएपछि यस्तो बताएका हुन् ।

उनले कसैको नाम उल्लेख नगरी कुनै कुनै प्रणीलाई घीउ पच्दैन रे ! हाम्रा कमरेडहरूलाई पनि दुइतिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ। भनेका छन् ।

भट्टराईले संसदलाई अजीर्णताले भनेका छन् । उनले सरकारको दम्बले लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा बढेको बताएका हुन् । सरकारको एकलौटी पनले संघीयता नै धरापमा पर्ने खतरा बढेको उनको भनाई छ ।

कुनैकुनै प्रणीलाई घीउ पच्दैन रे! हाम्रा कमरेडहरूलाई पनि दुइतिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ।त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो! सबै सजग रहौं र खबरदारी गरौं- यत्रो त्याग/बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!

— Baburam Bhattarai (@brb1954) July 2, 2020

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts

Previous Post

पार्टीभित्रको किचलोको अचानोमा संसद, बजेट अधिवेशन अप्रत्यासित रुपमा अन्त्य !

Next Post

थप ४७३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १४,५९१

Next Post
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या

थप ४७३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १४,५९१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.