Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

थप ४७३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १४,५९१

Milan Ghimire by Milan Ghimire
July 3, 2020
in समाचार, स्वास्थ्य
0
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १८,जनता भ्वाइस स‌म्वाददाता, रामेछाप

बिहिबार नेपालमा थप ४ सय ७३ जनामा कोरोना पुष्टि भएको छ । जसमा १ सय ९ जना महिला र ३ सय ६४ जना पुरुष रहेका छन् । देशभरी ४ सय ७३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित मिडिया ब्रिफ्रिङमा मन्त्रालयका प्रवाक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् । यससँगै संक्रमितको सख्ंया १४ हजार ५ सय १९ पुगेको छ । जसमा १ हजार ८ सय ८३ जना महिला छन् भने बाँकी पुरुष छन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा चार हजार पाँच सय ३७ जनाको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।
त्यस्तै थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ। यो संगै नेपालमा कोरोनाबाट मर्नेको संख्या ३१ पुगेको छ । म्याग्दीका ४९ दिने शिशुको उपचारको क्रममा काठमाडौंमा मुत्यु भएको पुष्टि भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६६४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६६४ जना संक्रमण मुक्त भएको बताए।

योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या ५ हजार ३२० पुगेको छ।

  • १३ हजार ५ सय नाघ्यो कोरोना संक्रमितको संख्या : ३१६ जनामा पुष्टि
  • आज एकैदिन एक हजार ४६२ जनाले जिते कोरोनालाई
  • १४ हजार नाघ्यो कोरोना संक्रमित : ४८२ जनामा पुष्टि

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सरकारलाई बहुमत पचेन, संघीयता गुम्ने खतरा – बाबुराम

Next Post

कोरोना भाइरसबाट विश्वमा ५ लाख १९ हजारभन्दा बढीको मृत्यु : ६० लाख ४० हजार ३३८ जना निको भए

Next Post
विश्वभर कोरोना : ३ लाख ७५ हजारको मृत्यु,६२ लाख ५९ हजार ८ सय ८७ मा  पुष्टि

कोरोना भाइरसबाट विश्वमा ५ लाख १९ हजारभन्दा बढीको मृत्यु : ६० लाख ४० हजार ३३८ जना निको भए

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.