Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

१८ वर्षीय र ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
July 7, 2020
in समाचार
0
रामेछापमा महिला हिंसा सम्बन्धी जघन्य अपराध बढ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २३

काठमाडौं । कपिलवस्तुमा १८ वर्षीया र कञ्चनपुरमा ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुकी किशोरीलाई करणी गरेको अभियोग लागेका कपिलवस्तु नगपालिका-४ महुवा बस्ने २५ वर्षीय अब्दुल कालिम, सोही ठाउँ डालपुर बस्ने ३० वर्षीय लोकनाथ यादव र कञ्चनपुरमा ११ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा कृष्णपुर नगरपालिका-४ का ६६ वर्षीय नर बहादुर भण्डारी रहेका छन् ।

किशोरीलाई रोइकराई गरेको अवस्थामा वडाबाट गस्तिमा खटिएको प्रहरीको टोलीले फेला पारेर सोधपुछ गर्दा किशोरीले आफुलाई उनीहरुले जबरजस्ती करणी गरेको बताएको प्रहरीले जनाएको छ ।

त्यस्तै ११ वर्षीय बालिकालाई शुक्रबार दिउँसो जंगलमा लगेर जबरजस्ती करणी गरेको बताइएको छ । लगतै उनीहरुलाई प्रहरीले नियन्तरणमा लिएर अनुसन्धान थालेको बताएको छ ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अवैध लागूऔषध सहित ६ जना पक्राउ,ठूलो परिमाणमा लागूऔषध बरामत

Next Post

भरुवा बन्दुक बरामद

Next Post
भरुवा बन्दुक बरामद

भरुवा बन्दुक बरामद

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.