Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

धारिलो हतियार प्रहार गरी घाइते बनाउने एक पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
July 7, 2020
in समाचार
0
धारिलो हतियार प्रहार गरी घाइते बनाउने एक पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २३

काठमाडौं । धारिले हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौं महानगरपालिका-२१ जैसिदेवलबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काभ्रे खोपासी घर भएका ३५ वर्षीय सानु तामाङ रहेको प्रहरीले जनाएको छ । उनले जैसिदेवल बस्ने मकवानपुरका ३२ वर्षीय नाम नखुलाइएका एक पुरुषसंग आपसि वाद्विवाद तथा झै-झगडा हुँदा धारिलो हतियार प्रहार गरेको बताइएको छ ।

हतियारको प्रहारबाट घाइते भएकाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

भरुवा बन्दुक बरामद

Next Post

सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्न पार्टी कार्यदलको सिफारिस

Next Post
सरिता गिरीको सांसद पद निलम्वन हुने, पार्टीको साधारण सदस्य पनि नरहने

सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्न पार्टी कार्यदलको सिफारिस

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.