Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भरुवा बन्दुक बरामद

जनता भ्वाइस by जनता भ्वाइस
July 7, 2020
in समाचार
0
भरुवा बन्दुक बरामद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २३

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-२ मलनिया सामुदायिक बन क्षेत्रबाट १ नाल भरुवा बन्दुक प्रहरीले बरामत गरेको छ ।  सोमबार राति अस्थाई प्रहरी चेक पोष्ट जुडिबेलाबाट खटिएको गस्तीमा रहेको प्रहरीले उक्त बन्दुक बरामत गरेको प्रहरीले जनाएको छ ।

गस्तिमा रहेको प्रहरीको टोलीले मलनिया सामुदायिक बन क्षेत्रबाट नजिकैको खेतमा रहेको परालको कुन्युमा शंकास्पद अवस्थामा बसिरहेका तीन चार जनाको समुहले प्रहरीलाई देखनसाथ फरार भएको र फरार भएकाहरु बसेको ठाउँमा शंका लागि जाँच गर्ने क्रममा उक्त भरुवा बन्दुक फेला परेको अस्थाई प्रहरी चेक पोष्ट जुडिबेलाले जनाएको हो ।

घटनामा फरार रहेकारहरुको खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

१८ वर्षीय र ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

Next Post

धारिलो हतियार प्रहार गरी घाइते बनाउने एक पक्राउ

Next Post
धारिलो हतियार प्रहार गरी घाइते बनाउने एक पक्राउ

धारिलो हतियार प्रहार गरी घाइते बनाउने एक पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.