Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चार जिल्ला भए कोरोना मुक्त जिल्ला, कुन कुन हेर्नुहोस्

Milan Ghimire by Milan Ghimire
July 7, 2020
in समाचार, स्वास्थ्य
0
संविधान संशोधन विधेयक आज प्रतिनिधि सभाबाट पारित हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २३,

काठमाडौं । नेपालका चार जिल्ला कोरोना मुक्त भएका छन् । आजको नियमित मिडिया ब्रिफिङमा ४ जिल्लामा कोरोनाका एक जना पनि बिरामी नभएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलत बताए । उनका अनुसार ‘प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्लामा कोरोना संक्रमितका एक जना पनि बिरामी छैनन् ।

यसअघि नेपालको ७७ वटै जिल्लामा कोरोनाका बिरामी भेटिएका थिए ।

त्यस्तै ५ सयभन्दा बढी संक्रमित रहेका ६ जिल्ला पुगेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार प्रदेश २ का महोत्तरी र रौतहट, ५ नम्वर प्रदेशको पाल्पा, सुदूर पश्चिमको अछाम, कैलाली र बाजुरामा ५ सयभन्दा बढी संक्रमित छन् । प्रदेश १, ३, ४ र कर्णालीका कुनै पनि जिल्लामा संक्रमितको संख्या ५ सय नाघेको छैन।

त्यस्तै रामेछापमा थप एक जना करोना संक्रमित थपिएका छन् । मंगलबार एक जना कोरोना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले बताए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापका एकसहित २०४ जनामा कोरोना पुष्टि : १६,१६८ पुग्यो संख्या

Next Post

‘मैले पहिलो आर्थिक वर्षमा बनाएको घुम्ती कोषको व्यवस्था कार्यविधि बिना अधुरो रह्यो ।’ वडाध्यक्ष: तामाङ

Next Post
‘मैले पहिलो आर्थिक वर्षमा बनाएको घुम्ती कोषको व्यवस्था कार्यविधि बिना अधुरो रह्यो ।’ वडाध्यक्ष: तामाङ

‘मैले पहिलो आर्थिक वर्षमा बनाएको घुम्ती कोषको व्यवस्था कार्यविधि बिना अधुरो रह्यो ।’ वडाध्यक्ष: तामाङ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.