Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेस थापा क्षेत्री नियुक्त

जनता भ्वाइस by जनता भ्वाइस
July 8, 2020
in समाचार
0
नेपाल प्रहरीको महानिरीक्षकमा शैलेस थापा क्षेत्री नियुक्त
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter
असार २४

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा शैलेस थापा क्षेत्री (आईजीपी) नियुक्त भएका छन् । उनी २८ औं प्रहरी महानिरीक्षकमा नियुक्त भएका हुन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई महाजिरीक्षकमा नियुक्त गरेको हो ।

वर्तमान आईजीपी ठाकुर ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अनिवार्य अवकाश पाउने भएकाले सरकारले मंगलबारै थापालाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।

नयाँ प्रहरी महानिरीक्षकका लागि दुई एआईजीपी थापा र हरिबहादुर पालको चर्चा थियो । आईजीपीको मुख्य प्रतिस्पर्धामा थापासँग हरिबहादुर पाल थिए । अब महानिरीक्षक थापाले २०७९ वैशाख १८ गतेसम्म प्रहरी महानिरीक्षक पदमा रहेन छन् ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

‘मैले पहिलो आर्थिक वर्षमा बनाएको घुम्ती कोषको व्यवस्था कार्यविधि बिना अधुरो रह्यो ।’ वडाध्यक्ष: तामाङ

Next Post

हावाबाट कोरोना फैलिनसक्ने प्रमाण डब्ल्यूएचओद्वारा स्वकार

Next Post
भारतसँगका सबै नाका तत्काल बन्द गर्न नेपाललाई डब्ल्यूएचओको सुझाव

हावाबाट कोरोना फैलिनसक्ने प्रमाण डब्ल्यूएचओद्वारा स्वकार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.