Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापका २ जनासहित २५५ जनामा कोरोना पुष्टि : १६,४२३ पुग्यो संख्या

जनता भ्वाइस by जनता भ्वाइस
July 9, 2020
in राष्ट्रिय समाचार, समाचार
0
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २४,

रामेछाप । नेपालमा वितेको २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना १६ जना ४ सय २३ जना पुगेको स्वास्थ्य मान्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमले बताए ।

आज काठमाडौंमा २३ जना थपिएका छन् । त्यस्तै रामेछापमा २ जना थपिएका छन् । दोलखामा १ जना थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या ७ हजार ४ सय ९९ पुगेको छ । आज मात्रै २ सय ५३ जना कोरोना मुक्त भएका छन् । यो ४७.२ प्रतिशत हो । त्यस्तै संक्रमण शून्य भएका ५ जिल्ला पुगेको छ । त्यस्तै हालसम्मा २६६,४५७ परीक्षण भएको छ । हालसम्ममा ३५ जनाको मृत्यु भएको छ । file Photo

यो पनि पढ्नुहोस्
काठमाडौंमा थपिए १० जना कोरोना संक्रमित
हावाबाट कोरोना फैलिनसक्ने प्रमाण डब्ल्यूएचओद्वारा स्वकार
रामेछापमा ३ जनामात्रै कोरोनाका बिरामी : चाडै कोरोना मुक्त बन्दै

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापमा ३ जनामात्रै कोरोनाका बिरामी : चाडै कोरोना मुक्त बन्दै

Next Post

काठमाडौंमा थपिए १० जना कोरोना संक्रमित

Next Post
दुईजना कोरोना संक्रमित थपिए, ५९ पुग्यो संख्या

काठमाडौंमा थपिए १० जना कोरोना संक्रमित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.