Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुपाल्चोकमा पहिरोमा परी १८ जना बेपत्ता, दुईको शव फेला[फोटोसहित ]

Milan Ghimire by Milan Ghimire
July 9, 2020
in समाचार
0
सिन्धुपाल्चोकमा पहिरोमा परी १८ जना बेपत्ता, दुईको शव फेला[फोटोसहित ]
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २५,

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका गएको पहिरोमा परी १८ जना बेपत्ता भएका छन् । दुई जनाको शव फेला परेको छ । त्याहाँ ठूलो पहिरो गएको छ । १८ जना बेपत्ता भएको सूचना आएको भएपनि एकिन गर्न सक्ने अवस्था नरहेको बाह्रबिसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पाले बताए ।

अहिले जम्बोमा जान लागेको छु, घटनास्थल जान सक्ने अवस्था छैन, उनले भने, ‘जुरे, बाह्रबिसे लगायतको क्षेत्रमा पनि बाटो अवरुद्ध छन्, पुल बगाएको छ।’ पहिरोले कति घर पुरिए भन्ने अनुमान गर्ने अवस्था नभएकाे शेर्पाको भनाइ छ। फोेटो सामाजिक संजाल

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीसहित तीन जनाले पाए अवकाश

Next Post

ट्रक दुुर्घटनामा परि दाेलखाका कार्कीको मृत्यु

Next Post
एका बिहानै रामेछापमा बस दुर्घटना, १५ जना घाइते,

ट्रक दुुर्घटनामा परि दाेलखाका कार्कीको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...