Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ट्रक दुुर्घटनामा परि दाेलखाका कार्कीको मृत्यु

Milan Ghimire by Milan Ghimire
July 9, 2020
in समाचार
0
एका बिहानै रामेछापमा बस दुर्घटना, १५ जना घाइते,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार २५,

ओखलढुंगा । ओखलढुंगामा ट्रक दुर्घटनाहुदाँ एककाे मृत्यु भएकाे छ । उनकाेे घटना स्थलमै मृत्युु भएकाे हाे । विहिबार काठमाडौँबाट सोलु तर्फ जाँदै गरेको बा ३ ख ९६ ट्रक ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं ८ सेतीदेवी मन्दिर नजिकै दुर्घटनाभएकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

सोलुखुम्बुस्थित सोलुखोला बेनी हाईड्रोको सामान बोकेको साेे ट्रक दुर्घटनामा परि चालक दोलखाको जिरीका २४ वर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको हाेे। ट्रक सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सिन्धुपाल्चोकमा पहिरोमा परी १८ जना बेपत्ता, दुईको शव फेला[फोटोसहित ]

Next Post

रामेछापमा समुदायमा फैलियो कोरोना : सर्तकता शून्य, भएबाहक बन्ने आशंका

Next Post
कोरोना भाइरस : नेपालमा थप एक जनालाई सङ्क्रमण भएको पुष्टि

रामेछापमा समुदायमा फैलियो कोरोना : सर्तकता शून्य, भएबाहक बन्ने आशंका

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.