Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अपडेट् सिन्धुपाल्चोक : दुईको मृत्यु, २० अझै बेपत्ता [फोटोसहित]

Milan Ghimire by Milan Ghimire
July 10, 2020
in समाचार
0
सिन्धुपाल्चोकमा पहिरोमा परी १८ जना बेपत्ता, दुईको शव फेला[फोटोसहित ]
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २५,

रामेछाप । सिन्धुपाल्चोकमा गएराति परेको अविरल वर्षासंगै आएको बाढी पहिरोमा परि मृत्यु भएका दुईको परिचय खुलेको छ । मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–५ का २० वर्षीय निकेश बस्नेत र उनकी डेढ वर्षकी छोरी निउना बस्नेतको परिचय खुलेको हो । उनीहरुको शव बिहाना भेटिएको थियो । मृतक निकेशकी पत्नी गम्भीर घाइते भएकाले उनलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको छ।

जम्बु खोलामा बाढी आउँदा २ जनाको मृत्यु भएको हो भने २० जना बेपत्ता भएका छन् । बाढीका कारण २० भन्दा बढी घर बगाएको छ । अरनिको राजमार्ग ठाउँ-ठाउँमा अवरुद्ध भएको छ । आधा दर्जन भन्दा बढी सवारी साधनमा क्षेति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । बेपत्ता हुनेमा बाह्रबिसे ५ जम्बु बजारका १६ जना र भोटेकोशी गाउँपालिकामा ४ जना छन् ।

सम्बन्धित समाचार
सिन्धुपाल्चोकमा पहिरोमा परी १८ जना बेपत्ता, दुईको शव फेला[फोटोसहित ]

बाढीको स्थलगत अवलोकनमा आएका सभामुख अग्नी सापकोटा फर्किएका छन् । त्यस्तै बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, कानूनमन्त्री शालिकराम जमरकट्टेल समेतले पनि अवलोकन गरेका छन् । उनीहरुले स्थलगत अवलोकन गरेका छन् । अहिले बेपत्ताहरुको स्थानीय र प्रहरीले खोजिकार्य गरि रहेको छ ।  

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा समुदायमा फैलियो कोरोना : सर्तकता शून्य, भएबाहक बन्ने आशंका

Next Post

आठ हजार नजिक पुग्यो कोरोना जित्नेको संख्या : १०८ जना थपिए संक्रमित

Next Post
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या

आठ हजार नजिक पुग्यो कोरोना जित्नेको संख्या : १०८ जना थपिए संक्रमित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...