Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आठ हजार नजिक पुग्यो कोरोना जित्नेको संख्या : १०८ जना थपिए संक्रमित

Milan Ghimire by Milan Ghimire
July 10, 2020
in समाचार, स्वास्थ्य
0
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २५,

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ जना पुगेको छ । वितेको २४ घण्टामा थप १ सय ८ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वा गौतमले जानकारी दिए ।

त्यस्तै कोरोना जित्नेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ । हालसम्ममा ३५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । वितेको ५ दिन यता कसैको पनि कसैको मृत्यु भएको छन् । भने दैनिक संक्रमित हुनेहरुको संख्या पनि घटेको छ । हालसम्म ५ जिल्ला कोरोना मुक्त जिल्ला भएका छन् । आज काठमाडौंमा ५ जना संक्रमित थपिएका छन् । ६ जिल्लामा ५ सय भन्दाबढी संक्रमितहरु भेटिएका छन् ।

बितेको २४ घण्टामा थप १३९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ७ हजार ८९१ जना पुगेको छ ।

२५ प्रयोगशालाबाट बितेको २४ घण्टामा थप ४ हजार ५८८ जनाको सीसीआर विधिबाट नमुना परीक्षण भएको छ । क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने आइसोलेशनमा ८ हजार ६०५ रहेका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अपडेट् सिन्धुपाल्चोक : दुईको मृत्यु, २० अझै बेपत्ता [फोटोसहित]

Next Post

सार्वजनिक यातायात संचालन गर्ने दिने सरकारको निर्णय

Next Post
१२ घण्टामा २ हजार भन्दा बढी यात्रु रातारात जिल्ला भित्रीए

सार्वजनिक यातायात संचालन गर्ने दिने सरकारको निर्णय

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.