Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

Kumar Shrestha by Kumar Shrestha
August 15, 2019
in समाचार
0
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

       प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ ।  बा.८९ प ४५१८ नम्बरका मोटरसाइकल चालक कलंकी बस्ने सिन्धुली घर भएका २२ वर्षीय सबिन खड्कालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
    काठमाडौं महानगरपालिका-११ थापाथलीमा खड्काको मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सवारी दर्ता किताब नभएकाले कारबाहीबाट बच्न नगद १ हजार १ सय रुपैयाँ दिएर उनले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

स्मार्ट लाइसेन्सको मास प्रिन्टर आयो-सिस्टममा मेसिन जोड्नै १ महिना लाग्ने

Next Post

दोलखामा भुकम्प पछि बनेका ६५ घरमा पहिरोले क्षति

Next Post
दोलखामा भुकम्प पछि बनेका ६५ घरमा पहिरोले क्षति

दोलखामा भुकम्प पछि बनेका ६५ घरमा पहिरोले क्षति

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.