Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जिल्ला स्तरीय व्याडमिन्टन प्रतीयोगीता सिन्धुलीमा सम्पन्न

Kumar Shrestha by Kumar Shrestha
August 13, 2019
in समाचार
0
जिल्ला स्तरीय व्याडमिन्टन प्रतीयोगीता सिन्धुलीमा सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ

साउन २८ सिन्धुली ,

जिल्ला स्तरीय व्याडमिन्टन प्रतीयोगीता सिन्धुलीमा फाईनल खेल हिजो सम्पन्न भएको छ । छेत्र बम्जनकाे प्रायाेजक र कवर्डहल व्यवस्थापन सिन्धुलीको आयोजनामा भएको प्रतीयोगितामा ५० भन्दा बढी टिमहरु सहभागी भएका थिए । हिजो (सोमबार) सम्पन्न भएको फाइनल खेलमा समुह ए मा दिपेन्द्र बस्नेत र रूपक थिङको जोडी समुह बी मा हरि रोक्का र मंन्जित देवकोटाको जोडी र समुह सी मा छेत्र बम्जन र बिनोद नेवा खड्गीको जोडी प्रथम भएका थिए। खेलाडीहरूले सिल मेडल प्रमाण पत्र र ब्याट प्राप्त गरे । उक्त खेल गत २५ गतेबाट सुरु भएको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

दोलखामा भुकम्प पछि बनेका ६५ घरमा पहिरोले क्षति

Next Post

रामेछाप जिल्ला प्रशासनद्धारा सरकारी कार्यालयमा छड्के जाँच

Next Post
रामेछाप जिल्ला प्रशासनद्धारा सरकारी कार्यालयमा छड्के जाँच

रामेछाप जिल्ला प्रशासनद्धारा सरकारी कार्यालयमा छड्के जाँच

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.