Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप जिल्ला प्रशासनद्धारा सरकारी कार्यालयमा छड्के जाँच

Milan Ghimire by Milan Ghimire
August 15, 2019
in समाचार
0
रामेछाप जिल्ला प्रशासनद्धारा सरकारी कार्यालयमा छड्के जाँच
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

साउन २८

जिल्ला प्रशासन कार्यालय रामेछापले मंगलबार सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सहितको दुई टोलीले मंगलबार अनुगमन गरेको हो । अनुगमनमा १ सय २ जना कर्मचारीे तोकिएको पोषाक नलगाएको, परिचय पत्र र कार्यालय समय भित्र उपस्थीत नभएको पाइएको छ । पोषाक नलगाएका २२, परिचय पत्र नलगाउने ३९ र कार्यालय समय भित्र उपस्थीत नहुने ४१ जनालाई कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले जानकारी दिइन् । उक्त कर्मचारीहरुलाई तत्काल स्पष्टिकरण सोधिने र चित्त बुझ्दो जवाफ नआए सम्बन्धीत मन्त्रालय तथा विभागलाई कारबाही हुने प्रमुख जिल्ला अधिकार केसीले जानकारी दिइन् ।

प्रत्येक महिनाको बैठकमा कार्यालय प्रमुखलाई आफ्ना कर्मचारी सहित कार्य प्रणाली सुधार्न पटक पटक सुझाव दिदा समेत ब्यवास्था गरि रहेको र नियम विपरित कार्यभएकाले छड्के जाँच गरेको उनले बताईन् ।
यो भन्दा तीन महिनाको अघि पनि जाँच गरेको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

जिल्ला स्तरीय व्याडमिन्टन प्रतीयोगीता सिन्धुलीमा सम्पन्न

Next Post

पर्यटनमन्त्रीलाई पाँच प्रश्न ?

Next Post

पर्यटनमन्त्रीलाई पाँच प्रश्न ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...