Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

शनिबार डेढ महिना यताकै कम कोरोना संक्रमित भेटीए : विश्वभरमा ज्यान गुमाउनेको सङ्ख्या ६ लाख नाघ्यो

जनता भ्वाइस by जनता भ्वाइस
July 19, 2020
in समाचार
0
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
साउन ०४

काठमाडौं । नेपालमा दैनिक कोरोना संक्रमित हुनेको संख्या दैनिक न्युन हुदै गएको छ । शनिबार नेपालमा डेढ महिनायताकै न्यून संख्यामा कोरोना भाइरका संक्रमिहरु मात्रै ५७ जनमा कोरोना देखियो । यो संख्या डेढ महिना यताकै सबै भन्द कम हो ।

डेढ महिनामा दैनिक १०० जनाभन्दा धेरैमा कोरोना पोजेटिभ देखिएदै आएको थियो । तर शनिबार भने मात्रै ७५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हाल सम्ममा ४० जनाले नेपालमा कोरोनाका कारण ज्यान गुमाएका छन् । भने कुल संक्रमित १७ हजार ५ सय २ पुगेको छ ।

त्यस मध्येमा ५ हजार ८ सय २५ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । बाँकी ११ हजार ६ सय ३७ जना डिस्चार्ज भएका छन् । हाल सम्ममा समुदाय स्तरमा पनि कोरोना नफैलिएको बताइएको छ ।

नेपालका ६ वटा जिल्ला कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्लामा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् । ती जिल्लामा एक पटक कोरोना सङ्क्रमित देखिए पनि सबैजना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

यस्तै रौतहट, कैलाली, र बाजुरामा पाँच सयभन्दा धेरैका दरले सङ्क्रमित रहेकाे मन्त्रालयले जानकारी दिएको छ ।

विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबार साँझसम्म विश्वभरीमा १ करोड ४२ लाख २८ हजार १ सय ८५ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।file Photo

संक्रमित मध्ये हालसम्म ८४ लाख ९५ हजार १२२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५१ लाख ३२ हजार ८२५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ८०१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कालोपत्रे गरेको ४ महिना नपुग्दै सडक भत्कियो, आफ्नो नाकैमा यस्तो हुँदा समेत पालिका मौन [फोटोसहित]

Next Post

विद्यालय खोल्न चाहने भए शिक्षा मन्त्रालयले सहजीकरण गर्ने : शिक्षकहरुलाई विद्यालयमा अनिवार्य हाजिर हुन निर्देशन

Next Post
एसईई परीक्षाको विकल्प प्रस्तुत

विद्यालय खोल्न चाहने भए शिक्षा मन्त्रालयले सहजीकरण गर्ने : शिक्षकहरुलाई विद्यालयमा अनिवार्य हाजिर हुन निर्देशन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.