Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बरिष्ठ साहित्यकार दिक्षितको ९६ बर्षको उमेरमा निधन

Milan Ghimire by Milan Ghimire
August 17, 2019
in जनता स्पेसल, फिचर, समाचार
0
बरिष्ठ साहित्यकार दिक्षितको ९६ बर्षको उमेरमा निधन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन ३०

नेपाली साहित्य र पत्रकारिता क्षेत्रका अग्रज मदनमणी दिक्षितको ९६ बर्षको उमेरमा निधन भएको छ । मुटु मृगौला, लगायतसम्वन्धी रोग लागेका दिक्षितलाई उपचार गरेर घर ल्याएकोमा बिहिबार बिहान ४ बजे घरमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने भएको छ ।

नेपालका सर्वाधिक महत्वपूर्ण मानिने मदन पुरस्कार, साझा पुरस्कार, पद्यमश्री पुरस्कार लगायतका हजारौँ पुरस्कार तथा सम्मानहरु प्राप्त गर्नुभएका दिक्षितले नेपाली पत्रकारिता र साहित्यको क्षेत्रमा ठुलो योगदान पु¥याउनु भएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

जनै पूर्णिमा अर्थात् रक्षावन्धन्

Next Post

मन्थलीमा चल्ने अटोको भाडादर परिमार्जन

Next Post
मन्थलीमा चल्ने अटोको भाडादर परिमार्जन

मन्थलीमा चल्ने अटोको भाडादर परिमार्जन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.