Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोनाका कारण मृत्यु हुनेमा एशियामा भारत पहिलो भने विश्वमा नै तेस्रो मुलुक बन्दै

जनता भ्वाइस by जनता भ्वाइस
August 15, 2020
in समाचार
0
संघीय संसद अन्तर्गतका ४ सय ४१ जनाको स्वाब संलकन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन ३१ । जनता भ्वाइस ।
पछिल्लो २४ घण्टामा ६५ हजार ६ सय ९ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमित हरुको कूल संख्या २५ लाख २५ हजार २ सय जना पुगेको हो ।

संक्रमितहरुको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरु मध्येको सूचीमा तेस्रो नम्बरमा पर्दछ ।

संक्रमितहरु मध्ये अहिलेसम्म १८ लाख ७ हजार ५ सय ५६ जना संक्रमण मुक्त भई घर फर्किएका छन् ६ लाख ६८ हजार ५ सय ३२ जनाको उपचार भइरहेको छ ।

त्यस्तै भारतमा कोराना संक्रमणको ४९ हजार भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ सय ९० जनाको मृत्यु भएपछि भारतमा शनिबार यो समचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ४९ हजार ९ सय ३४ पुगेको वल्र्डोमिटरले जनाएको छ

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापका कोरोना फोकल पर्सन भन्छन्, ‘जिल्लाको समुदायमा कोरोना संक्रमण फैलिएको छैन’ (भिडियाे सहित्)

Next Post

चितवनमा डाक्टर नर्स नै कोरोना संक्रमित, अवस्था चोटिलो बन्दै

Next Post

चितवनमा डाक्टर नर्स नै कोरोना संक्रमित, अवस्था चोटिलो बन्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.