Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मुख्यमन्त्रीको सवारी पहिरो ग्रस्त क्षेत्रमा, एकीकृत बस्ती व्यवस्थापन बारे निर्णय हुँदै

जनता भ्वाइस by जनता भ्वाइस
August 16, 2020
in समाचार
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
लिदीमा शुक्रबार गएकाे पहिराे

साउन ३२ । सिन्धुपाल्चोक


सिन्धुपाल्चोकको जुगल गाउपालिकामा २ लिदिमा शुक्रबार भयानक पहिरो गएको छ । पहिरोमा परेर ज्यान गुमाउने र बेपत्ता हुने बाहेक बाँचेका हरुको अवस्था बुझ्न र राहत वितरण गर्न बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेल सिन्धुपाल्चोक पुगेका छन् । मुख्यमन्त्रीको साथमा आत्यावश्यक स्वास्थ्य सामग्री समेत रहेको छ ।


मुख्यमन्त्री पौडेल सँगै राहत बोकेको टोलीमा बागमती प्रदेशकै सामाजिक विकास मन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति शरेस नेपाल, प्रदेशका प्रमुख सचिव मानबहादुर विश्वकर्मा, बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी वसन्त लामाको टोली समेत सो स्थानमा पुगेको हो ।


सामाजिक विकास मन्त्री युवराज दुलाल पीडितहरुले चाहेका बस्ती स्थानान्तरण गरेर एकीकृत रुपमा बसोबास गर्ने व्यवस्था मिलाउन प्रदेश सरकार लागेको बताउँछन् ।

त्यसका लागि स्थानीय प्रशासन, स्थानीय सरकार र सरोकारवालाहरुसँग समन्वय गर्नुपर्ने उनको धारणा रहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

चितवनमा डाक्टर नर्स नै कोरोना संक्रमित, अवस्था चोटिलो बन्दै

Next Post

कहाँ छ कृषि ? कहाँ छ विकास ? कि कृषिमा आधुनिकिकरण भनेको यही हो ?

Next Post
कहाँ छ कृषि ? कहाँ छ विकास ? कि कृषिमा आधुनिकिकरण भनेको यही हो ?

कहाँ छ कृषि ? कहाँ छ विकास ? कि कृषिमा आधुनिकिकरण भनेको यही हो ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...