Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थलीमा चल्ने अटोको भाडादर परिमार्जन

Milan Ghimire by Milan Ghimire
August 15, 2019
in जनता स्पेसल, समाचार
0
मन्थलीमा चल्ने अटोको भाडादर परिमार्जन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लाइसेन्स नहुने अटो चालकहरुलाई कारवाही गर्ने प्रमुख जिल्ला अधिकारीको चेतावनीे

र्सिजना बस्नेत , रामेछाप ,साउन, ३०

जनता भ्वाईस एप डाउन्लोड गरि सजिलो संग समाचार पढ्नुस

मन्थलीको चर्काे घाममा पसिना बगाउँदै यात्रा गर्नु पर्ने बाध्यता केही समयदेखि सहज भएको छ । मन्थलीको यात्रामा अटो सेवा सुरु भए देखि स्थानियको यात्रा सहजता भएको हो ।
अघिल्लो आर्थिक वर्षमा निर्धारण गरेको अटोको भाँडादर नयाँ आर्थिक वर्षको सुरुवातसँगै परिमार्जन गरिएको छ । भुमेथान यातायात सेवा प्रा.लि.ले सञ्चालनमा ल्याएको अटो सेवाको अवस्था तथा नयाँ भाँडादर निर्धारण विषयमा जिल्ला प्रशासान कार्यालयले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । भुमेथान यातायात सेवा प्रा.लि.ले हाल सम्म २४ वटा अटो सेवा सञ्चालनमा ल्याएका छन ।

सर्वसाधारणको सेवामा गुणस्तर कायम गरी मर्यादित सेवा प्रर्वाह गर्नको लागि अटो व्यवसायी र सरोकारवालाहरुको भुमिका कस्तो हुनुपर्छ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रमा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले “अटोले नगरवासीलाई यात्रामा सेवा तथा सहज बनाएको तर थोरै पैसाको लोभमा यात्रु बोक्ने क्षमता भन्दा धेरै यात्रु बोक्ने गरेकाले सम्भावित जोखिम निम्त्याउँन सक्ने” भएकाले सचेत रहन सुझाव दिएका छन् ।


त्यस्तै अटो व्यवसाय गर्ने व्यवसायीहरु जिल्ला प्रशासनमा सुचीकृत नहुने तथा सवारी चालक अनुमतिपत्र नभएका अटो व्यसायीलाई कारबाहीको दाहेरामा ल्याउने प्रमुख जिल्ला अधिकारी लिला कुमारी पाण्डे के.सी.ले चेतावनी दिईन ।
भुमेथान यातायात सेवा प्रा.लि.का अध्यक्ष पदम बहादुर श्रेष्ठले “अटो व्यवसायीहरु मर्यादित भएर सेवा दिइ रहेको र आगामी दिनहरुमा समेत सेवाग्राहीहरुलाई गुणस्तर सेवा दिनको लागि अटो व्यवसायीहरु तयार रहेको ”दाबी गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा राजनीतिदल,भुमेथान यातायात सेवा प्रा.लि.सरोकारवाला निकायहरु तथा सेवाग्राहीहरुले समेत सुझाव राखेका थिए । अटो व्यवसायी र सर्वसाधारण सहमतिको आधारमा आज यस आ.व.को लागि नयाँ भाँडादर समेत कायम गरेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

बरिष्ठ साहित्यकार दिक्षितको ९६ बर्षको उमेरमा निधन

Next Post

साँझ ७ देखि १० वजे उद्योग चलाउन निषेध

Next Post
साँझ ७ देखि १० वजे उद्योग चलाउन निषेध

साँझ ७ देखि १० वजे उद्योग चलाउन निषेध

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...