Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

महिलालाई यौन दुव्र्यवहारको आरोपमा सिन्धुलीमा जनप्रतिनिधि पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
August 19, 2020
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


सम्झना श्रेष्ठ,
भदौ २, सिन्धुलीमाढि । सिन्धुलीमा एक जनप्रतिनिधि महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् । दुई जना महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पुजारी समेत रहेका हरिहरपुरगढी गाउँपालिका –८ क्यानेश्वरस्थित भित्री जमुने र काँस बगर खोलाको बीचमा रहेको जलेश्वर महादेव स्थानका पूजारी अर्थात् जंगबहादुर माझी पक्राउ परेका हुन् । ३७ वर्षीय माझी ८ नम्बर वडाका निर्वाचित वडा सदस्य हुन् । पूजा गर्न महादेवस्थान गएका दुई जना महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आरोपित माझीलाई पक्राउ गरी हिजो सोमबार जिल्ला अदालत सिन्धुलीमा जबर्जस्ती करणीअन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार मुद्धा दर्ता गरी अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद लिएको छ । २०७७ साउन ३० गते जलेश्वर महादेव स्थान पुगेका २५ र ३८ वर्षका महिलाहरु पुजारी माझीबाट बलात्कार भएको भन्दै उजुरी परेको बताइएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

युवालाई काम र वृद्धलाई आराम दिने बेला भयो

Next Post

२ व्यापारीलाई तीस हजार जरिवाना, बजारबाट म्याद नाघेका वस्तुहरु बरामद

Next Post
२ व्यापारीलाई तीस हजार जरिवाना, बजारबाट म्याद नाघेका वस्तुहरु बरामद

२ व्यापारीलाई तीस हजार जरिवाना, बजारबाट म्याद नाघेका वस्तुहरु बरामद

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.