Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भोकाहरुको भोक मेटाउँदै रासम, १ हजार भन्दा बढीको भोक मेटियो

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
फुडबैंक संचालनको तयारीमा रासम, फुड प्याकेजिङको कार्य तिव्र गतिमा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

असोज ७ । जनता भ्वाइस संवाददाता, रामेछाप ।
रामेछापका सहयोगी मन (रासम) ले मन्थलीमा संचालन गरेको फुडबैंकबाट १ हजार भन्दा बढी व्यक्तिहरुको भोको आगो निभेको छ ।


गत भदौ २५ गतेदेखि संचालन भएको फडबैंकबाट प्रति परिवार २ केजी चामल, १ केजी नुन, आधा केजी दाल र १ पाउ सोयाविन (मस्यौरा) वितरण भइरहेको छ । गत असोज ६ गतेसम्म रासमले ५ सय ६४ केजी चामल, २ सय ८२ केजी नुन, १ सय ४१ केजी दाल र ५६. ४ केजी सोयाविन वितरण गरिसकेको छ ।


फुडबैंकद्वारा हालसम्म २ सय ८२ परिवारका कूल व्यक्ति १ हजार १ सय ५४ जनाले छाक टार्न पाएको रासमले जनाएको छ । हालसम्म फुडबैंकबाट गत असोज ५ गते सबैभन्दा धेरै व्यक्तिहरुले खाद्यान्न लिएर गएका छन्, जसको संख्या ४६ जना रहेको रासम सदस्य नवराज श्रेष्ठ बताउँछन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपालमा १६ वर्ष उमेरकालाई बढी मानसिक समस्या

Next Post

नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्न प्रधानमन्त्रीको निर्देशन

Next Post
आज विश्व वातावरण दिवस : प्रकृतिको नैसर्गिक व्यवस्था प्रतिकूल गर्ने मानविय गतिविधी नगर्न प्रधानमन्त्रीको आह्न

नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्न प्रधानमन्त्रीको निर्देशन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...