Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रासम लाग्यो बजार सफाई अभियानमा, नगरप्रमुख सहित् स्थानीय व्यापारीको समेत सक्रिय सहभागिता

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
रासम लाग्यो बजार सफाई अभियानमा, नगरप्रमुख सहित् स्थानीय व्यापारीको समेत सक्रिय सहभागिता
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

असोज १० । सविना कार्की


रामेछापका सहयोगी मन (रासम) मन्थली बजार सरसफाई कार्यमा लागेको छ । समाजसेवाको भावनाले भरिएका रासम सदस्यहरुले लकडाउनको सुरुआती दिनहरुमा सुकाजोर बगरमा रहेको बिटार पार्क सजाउनेदेखि लिएर फुडबैंक संचालनदेखि अहिले मन्थली बजार सरसफाईमा लागेको हो ।

तस्वीर : रासम लगायत स्थानीय व्यवसायी बजार सफाइ अभियानमा । जनता भ्वाइस


आज बिहान ७ बजेबाट सुरु भएको बजार सफाई अभियानले ९ बजेसम्म निरन्तरता पाउने छ । मन्थली नगरप्रमुख रमेशकुमार बस्नेत सहित् रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्याम थापा, वरिष्ठ उपाध्यक्ष नवीनकुमार थापा मगर, स्थानीय व्यवसायी सबैको उत्साहजनक सहभागीता रहेको छ ।

तस्वीर : रासम लगायत स्थानीय व्यवसायी बजार सफाइ अभियानमा । जनता भ्वाइस


पछिल्लो समयमा मन्थली बजारमा बढ्दै गएको सडक नालाको फोहोर प्रति कसैको चासो नदेखिएको र बेलाबेलामा यस बारेमा प्रश्न उठ्न थालेपछि रामेछापका सहयोगी मन जुर्मुराएको रासम सदस्य सुनिल रायमाझीले जनता भ्वाइसलाई जानकारी दिए ।
रासमले आजबाट सुरु गरेको बजार सरसफाई अभियान सप्ताहव्यापी चल्ने रामसले जानकारी दिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

डिजिटल दसैँ

Next Post

रासमको सरसफाई अभियानको आज दोस्रोदिन, स्थानीयको व्यापक सहभागिता

Next Post
रासमको सरसफाई अभियानको आज दोस्रोदिन, स्थानीयको व्यापक सहभागिता

रासमको सरसफाई अभियानको आज दोस्रोदिन, स्थानीयको व्यापक सहभागिता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...