Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रासमको सरसफाई अभियानको आज दोस्रोदिन, स्थानीयको व्यापक सहभागिता

जनता भ्वाइस by जनता भ्वाइस
September 27, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रासमको सरसफाई अभियानको आज दोस्रोदिन, स्थानीयको व्यापक सहभागिता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

११ असोज । सविना कार्की


रामेछापका सहयोगी मन (रासम) ले हिजोबाट थालनी गरेको मन्थली बजार सरसफाई अभियान आज दोस्रो दिन पनि जारी छ ।


मन्थलीको कृषि विकास बंैक छेउबाट सुरु भएको बजार सरसफाई अभियानमा स्थानीय व्यापारी तथा घरधनीहरुले सक्रिय सहभागिता जनाएका छन् । सबैको हातहातमा कुचो देखिएको छ । सबै आफ्नोआफ्नो घर पसल छेउको सडक नाला सफा गरिरहेका छन् ।


हिजो जस्तै आज पनि बिहान ९ बजेसम्म सरसफाई अभियान जारी रहने रासमले बताएको छ ।
यो बजार सफाई अभियान सप्ताहव्यापि चल्नेछ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रासम लाग्यो बजार सफाई अभियानमा, नगरप्रमुख सहित् स्थानीय व्यापारीको समेत सक्रिय सहभागिता

Next Post

जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा बीचमै तालिम संचालन

Next Post
जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा बीचमै तालिम संचालन

जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा बीचमै तालिम संचालन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...