Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गेलुमा ३ वटा घर आगलागीबाट जलेर नष्ट, १७ लाख भन्दा बढी मूल्य बराबरको धनमालको क्षति ।

जनता भ्वाइस by जनता भ्वाइस
November 4, 2020
in राष्ट्रिय समाचार, समाचार
0
गेलुमा ३ वटा घर आगलागीबाट जलेर नष्ट, १७ लाख भन्दा बढी मूल्य बराबरको धनमालको क्षति ।
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter


कार्तिक १७, रामेछाप ।
मन्थली नगरपालिका वडा नम्बर १२ भोर्लेमा आज आगलागी भएको छ । आगलागीबाट तीन वटा घरहरु जलेर पूर्णरुपमा नष्ट भएका छन् भने ११ जनाभन्दा बढी व्यक्तिहरू घरबारविहीन भएका छन् । सो सँगसँगै घरायसी धनमाल तथा पशुपन्छी र चौपायाहरुको पनि क्षति भएको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ । क्षति भएको परिवारलाई जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खटिएको टोलीले राहत वितरण समेत गरेको छ । विभिन्न तीनवटा परिवारका लागि कूल ४० हजार रुपियाँ नगद वितरण गरिएको छ । राहात रकम पाउने हरुमा मकर बहादुर बुढाथोकी रु १० हजार, घरमुली मनोज बुढाथोकीको चारजना परिवार र नारायण बुढाथोकीको ५ जना परिवारका लागि १५/१५ हजार रुपियाँका दरले राहत वितरण गरिएको छ सो सँगसँगै अन्य त्रीपाल तथा अन्य सामानहरु जस्तै त्रिपाल र केही अन्य अत्यावश्यक सामग्री समेत राहतको रूपमा वितरण गरेको जिल्ला प्रशासन कार्यालय स्रोत बताउँछ ।आगलागीबाट तीन ओटै घरमा रहेको ७० मुरी धान, मकै गहुँ लगायतका अन्न हरु र कूल १७ लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

४ वर्षको कर तिर्दा बाँकी वर्षहरुको कर छुट् हुने व्यवस्था, धेरै वर्षदेखि कर नतिरेका व्यवसायीहरुका लागि भयो सजिलो (भिडियो सहित्)

Next Post

शिक्षक तथा कर्मचारीहरूलाई विधालयमा अनिवार्य हाजिर हुन निर्देशन

Next Post
शिक्षक तथा कर्मचारीहरूलाई विधालयमा अनिवार्य हाजिर हुन निर्देशन

शिक्षक तथा कर्मचारीहरूलाई विधालयमा अनिवार्य हाजिर हुन निर्देशन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.