Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ग्याँस सिलिण्डर विस्फोट हुँदा आगलागी, २५ लाख भन्दा बढीको क्षति अनुमान ।

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
ग्याँस सिलिण्डर विस्फोट हुँदा आगलागी, २५ लाख भन्दा बढीको क्षति अनुमान ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


मंसीर १९, रामेछाप ।
मन्थली बजार नजिकै आज आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय नजिकै रहेको ॐ केसीको घरमा राती ११:५० बाट लागेको आगो करिब १ घन्टाको प्रयास पछि नियन्त्रणमा आएको हो । घटनामा कुनै पनि मानवीय क्षति भएको नभएता पनि करिब २५ लाख भन्दा बढीको भौतिक क्षति भएको अनुमान गरिएको छ । ग्याँस सिलिन्डर विष्फोटबाट भएको आगलागीमा सो घरका कुनै पनि सामान सग्ला नरहेको घटनस्थल निरिक्षणमा देखिएको छ । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल तथा स्थानीय सहितको सहयोगमा नियन्त्रणमा लिइएको छ भने घरधनी ॐ केसी कामको सिलसिलामा काठमाण्डौमा रहेको र उनको परिवार पुर्ख्यौली घर फुलासीमा हालको लागि बसोबास गरिरहेकोले कुनै मानवीय क्षति हुन नपाएको केसीका दाजु सुन्दर केसीले जानकारी दिएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

ढुक्क हुनुस् राष्ट्रपतिज्यू, तपाई‌की छाेरी बलात्कृत हुन्नन्

Next Post

पुरै जन्ती किच्याउने ढुङ्गा, जो बौद्ध धर्मको मन्त्र बोकेर उभिईरहेकोछ (भिडियो सहित)

Next Post
पुरै जन्ती किच्याउने ढुङ्गा, जो बौद्ध धर्मको मन्त्र बोकेर उभिईरहेकोछ (भिडियो सहित)

पुरै जन्ती किच्याउने ढुङ्गा, जो बौद्ध धर्मको मन्त्र बोकेर उभिईरहेकोछ (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.