Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

तेल कालोबजारी गरेको अभियोगमा पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
December 31, 2020
in समाचार
0
फेसबुक पोष्टका कारण वाग्ले प्रहरी फन्दामा, के लेखेका थिए हेर्नुहोस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुस १६ , पर्सा ।
तेल कालोबजारी गरेको अभियोगमा त्रिदेव रिप्याकिङ फर्मको संचालक वीरगंज महानगरपालिका-३ आदर्शनगर टोल बस्ने २४ वर्षीय रोशन कुमार वर्णवाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रोशनको आफ्नो दाजु राजन वर्णवालको नाउँमा रहेको त्रिदेव रिप्याकिङ फर्ममा विभिन्न ब्राण्डको सोयाविनको तेल ल्याई रिप्याकिङ गरी बोटलमा दिप शक्ति तिलको तेल, तील उपकार पुजा तेल लेखिएको स्टिकर समेत टाँसी सर्वसाधारणलाई बिक्री गरी कालो बजार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गेरको हो ।
साथै त्रिदेव रिप्याकिङ फर्मबाट महालक्ष्मी सोयविन लेखेको ३ हजार ४ सय ६५ लिटर तेल, दिव्य रिफाईण्ड सोयाविन लेखिएको ९ सय ९० लिटर तेल, तिल उपकार पूजा आयल लेखेको ३ सय ४८ लिटर तेल, १ सय ५० थान तिल उपकार पुजा आयल लेखेको स्टिकर, दिप शक्ति तिलको तेल लेखेको स्टिकर लेवर ४० वटा तथा धारा जस्तो समेत फिट भएको २ थान ड्रम र दिप ज्योति तिल उपकार लेखेको खाली वोटलको २ थान पोका र खाली वोटल २ थान प्रहरीले बरामद गरेको हो ।
रोशन उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गत कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइहरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सालकको खपेटा सहित दुई जना पक्राउ

Next Post

राष्ट्रिय सभाको बैठक आज

Next Post
राष्ट्रिय सभाको बैठक आज

राष्ट्रिय सभाको बैठक आज

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.