Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विष्फोटक पदार्थ सहित पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
January 4, 2021
in समाचार
0
कोभिड-१९ सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कालीकोट, पुस २०।
नरहरीनाथ गाउँपालिका-९ लालु बस्ने दोभान भन्ने ३६ वर्षीय दुर्गाराज बोहोरा र जाजरकोट भेरी नगरपालिका-२ बस्ने प्रकाश भन्ने ३२ वर्षीय पदम बहादुर पुनलाई विभिन्न विष्फोटक पदार्थ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कालीकोट र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त प्रहरी टोलीले दुर्गाराजको घरमा जाँच गर्नेक्रममा लुकाई राखेको १ नाल काठको बन्दुक, १ थान प्रेसर कुकर बम, १ रोल ईलेक्ट्रिक तार, १५ पिस डेटोनेटर, ५ प्याकेट पटाका, बम बनाउन प्रयोग हुने १० थान सकेट, १ थान ब्याट्री चार्जर, २ थान सेप्टी फ्युज, १ लोला नेपालाइट, ५ सय ग्राम सोडा, १ थान कनेक्शन स्टिक, केप बनाउन प्रयोग हुने १५ थान आल्मुनियमको टुक्रा र १ केजी गन्धक लगायतका विष्फोटक पदार्थहरू तथा २० थान एनटीसी सिमकार्ड सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

राष्ट्रिय सभाको बैठक आज

Next Post

स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँ सहित पक्राउ

Next Post
सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा ७ जना पक्राउ

स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँ सहित पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.