Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

हेभि सवारी चालक तालिम संचालन

जनता भ्वाइस by जनता भ्वाइस
January 4, 2021
in समाचार
0
हेभि सवारी चालक तालिम संचालन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, पुस २०।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २२औं समूहको हेभि सवारी चालक उन्नत तालिम सोमबारबाट संचालन भएको छ ।


उक्त अवसरमा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तमलाल प्रधानले तालिम उद्‌घाटन गर्दै तालिममा नयाँ प्रविधिको ज्ञान बारेमा अभ्यास तथा जानकारी दिईने भएकोले प्रशिक्षार्थीले बढी भन्दा बढी उत्सुक भई तालिम हाँसिल गर्नुपर्ने बताउनुभयो ।


जम्मा १६ दिन कार्यावधिको उक्त तालिममा प्रहरी हवल्दार १२ जना र प्रहरी जवान १८ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरु सहभागिता रहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँ सहित पक्राउ

Next Post

नेकपा रामेछापको अध्यक्षमा आनन्द

Next Post
नेकपा रामेछापको अध्यक्षमा आनन्द

नेकपा रामेछापको अध्यक्षमा आनन्द

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.