Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ओली बिना यो मूलूक चल्दैन- मन्त्री ढुङ्गेल (भिडियो सहित)

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
अब हामीले भोट माग्ने ठाउँ नै छैन : मन्त्री ढुङ्गेल  (भिडियो सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२३ पुष, रामेछाप

प्रधानमन्त्री के.पी.ओली भर्याङबाट झर्न चाहेको, विधिबाट झर्न चाहदा भर्याङ नै झिकिदिएको कारणले यो सबै भएको हो । केपी ओली बिना यो मूलूक नै नचल्ने भएको कारण नेकपाले यो अभियान चलाएको  बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताएका छन् ।

नेकपा ओली पक्षले रामेछापमा हिजो गरेको जिल्ला कमिटि बैठकमा बोल्दै मन्त्री ढुङ्गेलले ‘नेकपा जस्तो राज मार्ग छाडेर गोरेटोमा लागे कुकुरले समेत खेद्ने बताएका छन् । संसद विघटन पश्चात कित्ताकाट हुँदा साथ नदिनेलाई पछि बहिष्कार समेत गरिने उनले थपे ।

साथै नेपाल सरकारले व्यवसायी लक्षित गरि सुरु गरेको सहुलियत व्याजको कर्जा रामेछापमा १ हप्ता भित्रै सुरु हुने उनले बताएका छन् । उनका अनुसार अब कृषि विकास बैंकबाट १ हप्ता भित्र सो ऋण लिन सकिन्छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

पदको भागबण्डा नमिल्दा नेकपा बिभाजित भयो-आनन्द पोखरेल

Next Post

प्रचण्ड-माधव समुहले प्रशासन मार्फत बुझाए विरोध पत्र

Next Post
प्रचण्ड-माधव समुहले प्रशासन मार्फत बुझाए  विरोध पत्र

प्रचण्ड-माधव समुहले प्रशासन मार्फत बुझाए विरोध पत्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.