Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मातृभूमिका लागि राष्ट्रिय अभियान

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
मातृभूमिका लागि राष्ट्रिय अभियान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, ४ माघ ।

जन्मभूमि अभियान को आयोजनामा समृद्धिका लागि साझा अभियान विषयमा अन्तकृया कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा जन्मभूमि अभियानका केन्द्रीय अभियान्ता रण बहादुर चन्दले – मानवमा भगवानका गुणहरु हुने भन्दै सुन्दर, शक्तिशाली, विद्वान, प्रख्यात, धनि, त्यागि र अम्मर भवगवानका गुणहरु भएकाले यी अधिकांस गुणहरु मानवमा पनि मेल खाने वताए । ब्यक्ति, भगवान, आमाबुवा, प्रकृति गुरु राष्ट्र, समाज, र मातृभूमि का लागि राष्टिय अभियान सुरु गरेको उनको भनाई छ ।

अभियानमा देशभर भएका १ सय ८ वटा मुख्य मुख्य मन्दिरहरुको प्रचार प्रसार गर्ने, ति मन्दिरहरुको वरीपरि सरसफाई र बिभिन्न प्रजातिका विरुवाहरु रोपेर हुर्काउने, शक्ति पिठहरुमा सूचना प्रबिधि को प्रयोगवाट अनलाईन पूजा गर्ने ब्यवस्था मिलाउने लगाएतका कामहरु गर्ने र हिन्दु संस्कृतिको जगेर्ना गर्ने जस्ता कामहरु रहेको उनले थपे ।

उनका अनुसार यो अभियान नेपालका सबै  जिल्ला सबै पालिका र सवै वडाहरुमा पुर्याई अभियान्ताहरु तयार गरी उनीहरुलाई आवश्यक काम समेत दिईनेछ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

काकलिङ् माविमा शनिबार सार्वजनिक ‘चुरोकुरो’, न्यानो कपडामा विद्यार्थीहरु गमक्कै

Next Post

लोकतन्त्र धरापमा पार्ने काम भयो – योगेश भट्टराइ

Next Post
लोकतन्त्र धरापमा पार्ने काम भयो – योगेश भट्टराइ

लोकतन्त्र धरापमा पार्ने काम भयो - योगेश भट्टराइ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.