Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लोकतन्त्र धरापमा पार्ने काम भयो – योगेश भट्टराइ

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
लोकतन्त्र धरापमा पार्ने काम भयो – योगेश भट्टराइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

  पुष ४ रामेछाप । वर्तमान प्रधानमन्त्रीले संसद विघटन गरी असंवैधानीक कदम चालेको भन्दै नेकपाका नेता योगेश भट्टराइले आक्रोस ब्यक्त गरेका छन् ।

 प्रेस संगठन रामेछापले मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा बोल्दै भट्टराई भन्छन् :  नेपालीहरुले गरेका क्रान्ति संविधानलाई क्षत विक्षत वनाएको लोकतन्त्र धरापमा पार्ने काम भएको छ । अघिल्लो संबिधानमा संसद बिघटन गर्न सक्ने विषेश अधिकार भएपनि यो संबिधानमा भने उक्त अधिकार छैन ।बैकल्पीक संम्भावना नभए मात्रै संसद बिघटन गर्ने प्रावधान हालको संविधान मा छ । नेकमा भित्रनै वहुमतको सरकार बन्ने संम्भावना वा अन्य पार्टि सँग मिलेर सरकार वनाउने संभावना हँदा हुदै यसरी संसद बिघटन हुनु अलोकतान्त्रिक र असंबैधानिक हो ।

भट्टराइ, दाहाल – नेपाल समुहका केन्द्रीय जनआन्दोलन परिचालन समितिका सह संयोजक हुन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मातृभूमिका लागि राष्ट्रिय अभियान

Next Post

टेलिकमका हाकिम अझै माघेसंक्रान्तीको बिदामा

Next Post
बिना लिखित स्वीकृति कर्मचारी विदामा, कार्यालय समयमा हाकिम भने मस्त निद्रामा

टेलिकमका हाकिम अझै माघेसंक्रान्तीको बिदामा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.