Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोसेली घर निर्माणका लागि ठाउँ खाली गर्दै मन्थली नगरपालिका

जनता भ्वाइस by जनता भ्वाइस
January 23, 2021
in राष्ट्रिय समाचार, समाचार
0
कोसेली घर निर्माणका लागि ठाउँ खाली गर्दै मन्थली नगरपालिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ १०, रामेछाप


मन्थलीको विपिचोक नजिकै रहेको शान्तिदीप युवाक्लब रहेको घर आज भत्काइएको छ । सार्वजनिक जग्गामा बनेको उक्त घर रहेको जग्गामा रामेछापमा उत्पादन भएका सामग्रीहरुको विक्री वितरण गर्ने कोसेलीघर निर्माणार्थ आफ्नै नेतृत्वमा भत्काइएको नगरप्रमुख रमेशकुमार बस्नेतले जानकारी दिएका छन् ।


घरेलु तथा साना उद्योग विकास समिति रामेछापसँग कोसेलीघर निर्माणका लागि भएको ५० लाख बजेटबाट उक्त स्थानमा कोसेली घर बन्ने र जग्गा मन्थली नगरपालिकाले प्रदान गर्नुपर्ने भएकोले उक्त घर भत्काइएको नगरप्रमुख बस्नेतले बताएका छन् ।


आफ्नै कार्यकालमा उक्त कोसेलीघर बनिनसक्ने भएता पनि आफूले जिल्लामा उत्पादन भएका सामग्रीहरुको विक्री वितरणका लागि बन्ने कोसेलीघरका लागि ठाउँ खाली गरिदिएको कुराकानीकै क्रममा नगरप्रमुख बस्नेतले जानकारी दिएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मन्थली १० का वडाध्यक्ष बोहोरा पक्राउ

Next Post

‘कोभिशिल्ड’ सातवटा नै प्रदेशमा पुर्याईने

Next Post
‘कोभिशिल्ड’ सातवटा नै  प्रदेशमा पुर्याईने

‘कोभिशिल्ड’ सातवटा नै प्रदेशमा पुर्याईने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.