Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कांग्रेस बाहेक कसैले यो देशको आमूल परिवर्तन गर्न सक्दैन-बस्नेत

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
कांग्रेस बाहेक कसैले यो देशको आमूल परिवर्तन गर्न सक्दैन-बस्नेत
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कम्युनिष्टको इतिहास नै चोर डाका फटाहा भएको  नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले बताएका छन् । नेपाली कांग्रेसले सँधै इतिहासको कुरा गर्छ भन्दै हिड्ने कम्युनिष्टले आरोप लगाएकोले यसको जवाफ दिएको उनको भनाई छ । नेपाली कांग्रेस का रामेछापमा स्थित भातृ संगठनहरूले आयोजना गरेको संयुक्तरूपमा संसद विघटनको विरोध सभामा प्रमुख अतिथीका रुपमा आएका बस्नेतले यस्तो तर्क राखेका हुन् । ।

पूर्वन्यायधिशहरूले न्यायलय माथि हस्तक्षेप गर्न खोजेको बस्नेतको आरोप छ ।  आफू हुँदा नीति नियम परिवर्तन गर्न नसक्ने, अहिले आएर न्यायलय माथि हस्तक्षेप गर्न साटो बरु राजनीतिमा आउन, मानव अधिकारकर्मी बनेर आउनु वा आम जनता बनेर आउनु, बस्नेतले भने ।

सभामा बोल्दै बस्नेतले नेपाली कांग्रेस बाहेक कसैले यो देशको अमूल परिवर्तन गर्न नसक्ने बताए ।

नेपाली कांग्रेसले आवह्वान गरेको यस्ता कार्यक्रम देशै भरि भएको  हो । सोहि अनुरुप रामेछापमा पनि बाईक र्याली, र्याली तथा विरोध सभा रामेछापमा  भएको हो ।

कार्यक्रमको सभादक्षको भूमिका निर्वाह भने नेपाल तरुण दल रामेछापमा अध्यक्ष काजीबहादुर खड्काले गरेका थिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

खड्काको स्वागतमा उर्लिए हजारौ जनता

Next Post

हराए गाउँका नाटक

Next Post
हराए गाउँका नाटक

हराए गाउँका नाटक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...